सिटौलाले संसद्‌ पुनर्स्थापनाको मुद्दा छोडेका हुन् ?

सिटौलाले संसद्‌ पुनर्स्थापनाको मुद्दा छोडेका हुन् ?

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले चुनावमा जाने औपचारिक निर्णय गर्न ढिलाइ गरेकोप्रति प्रश्न उठाएका छन् । यसअघि संसद्‌ पुनर्स्थापनाको पक्षमा बोलेका नेता सिटौलाले केन्द्रीय समितिको आजको बैठकमा चुनावमा जान निर्णय गर्न ढिलो भएको बताएका हुन् । जेनजी आन्दोलनपछि पहिलोपटक भौतिक रूपमा भएको कार्यसम्पादन समितिको असोज ३ गतेको बैठकमा सिटौलाले पार्टीले […]

थप पुरा समाचारको लागि
TOP