पर्वतारोहणमा गएकामध्ये छुट्टाछुट्टै घटनामा ४ को मृत्यु, ५ बेपत्ता

पर्वतारोहणमा गएकामध्ये छुट्टाछुट्टै घटनामा ४ को मृत्यु, ५ बेपत्ता

१८ कात्तिक, काठमाडौं । पछिल्लो एक सातामा पर्वतारोहण र पदयात्रामा गएका पर्यटक/सहयोगीमध्ये ४ जनाको मृत्यु भएको छ । ५ पर्यटक वेपत्ता छन् । पर्यटन विभागका अनुसार गोरखा जिल्लामा अवस्थित पानवरी हिमाल (६८८७ मिटर) आरोहण गर्न अल्पाइन ट्रेकिङ सर्भिसमार्फत अनुमति प्राप्त २ इटालियन आरोही फार्रोनेटो स्टेफानो र क्यापुटो आलेसान्द्रो ११ कात्तिकदेखि भारी हिमपातमा हराइरहेका थिए । […]

थप पुरा समाचारको लागि
TOP