काभा यू-१९ महिला भलिबल : प्रतिस्पर्धात्मक खेलमा नेपाल कीर्गिस्तानसँग ३-२ ले पराजित

काभा यू-१९ महिला भलिबल : प्रतिस्पर्धात्मक खेलमा नेपाल कीर्गिस्तानसँग ३-२ ले पराजित

१८ कात्तिक, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा मंगलबारदेखि सुरु भएको काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित भएको छ । कोलोम्बोस्थित सुगाथादासा स्पोर्ट्स कम्प्लेक्समा भएको निकै प्रतिस्पर्धात्मक नेपाल कीर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको हो । नेपालले कुनै समयमा खेलमा २-१ को अग्रता बनाएपनि त्यसपछि लय कायम नराख्दा अन्तिम दुई सेट गुमाउँदै हार व्यहोरेको […]

थप पुरा समाचारको लागि
TOP