महामन्त्रीको प्रस्ताव मात्र वैधानिक हो: अजयबाबु शिवाकोटी

महामन्त्रीको प्रस्ताव मात्र वैधानिक हो: अजयबाबु शिवाकोटी

१८ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन कार्यतालिकासम्बन्धी एउटा मात्रै प्रस्ताव पेश भएको दावी गरेका छन्। सामाजिक सञ्जालमा भिडियोमार्फत् धारणा सार्वजनिक गर्दै उनले मंगलबारको बैठकमा पेश भएको सहमहामन्त्री महेन्द्र यादवले राखेको प्रस्ताव व्यक्तिगत धारणा भएको बताएका हुन्। ‘नेपाली कांग्रेसका बैठकमा औपचारिक रूपमा महामन्त्रीले प्रस्तावहरू पेश गर्ने वैधानिक व्यवस्था […]

थप पुरा समाचारको लागि
TOP