रियलमाथि एकपक्षीय जित निकाल्दै पीएसजी फाइनलमा

रियलमाथि एकपक्षीय जित निकाल्दै पीएसजी फाइनलमा

२६ असार, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । स्पेनी महारथी रियल मड्रिडमाथि ४–० को एकपक्षीय जित निकाल्दै पीएसजी डेढ महिनाको अन्तरमा अर्को ठुलो उपाधिनजिक पुगेको हो । पीएसजीले गत जुनमा युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो । पीएसजीको जितमा फाबियन रुइजले दुई गोल गरे […]

थप पुरा समाचारको लागि
TOP