ओलीपछि प्रचण्डलाई पनि भेट्दै झलनाथ
१९ कात्तिक, काठमाडौं । वाम दलहरुबीच एकता र विभाजनको श्रृंखला चलिरहेका बेला नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता हुँदैछ । हिजो बेलुका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका खनालले आज बिहान प्रचण्डसँग भेट्न लागेका हुन् । भेटमा वाम एकताको कुरा गर्ने खनालले अनलाइनखबरलाई बताए । […]
थप पुरा समाचारको लागि