एसेज सिरिजको पहिलो टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणा
१९ कात्तिक, काठमाडौं । अस्ट्रेलिया र इंग्ल्यान्डबीच हुने टेस्टको महाभिडन्त अर्थात् एसेज सिरिजको पहिलो खेलका लागि अस्ट्रेलियाले टोली घोषणा गरेको छ । स्टिभ स्मिथको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । घरेलु क्रिकेटमा राम्रो गर्दै आएका जेक वेदराल्डले पनि टोलीमा स्थान बनाएका छन् जसले डेब्यू गर्न पाउने सम्भावना छ । कप्तान प्याट कमिन्स पछिल्लो […]
थप पुरा समाचारको लागि