इरानमा खानेपानीको चरम संकट, पश्चिम एशियाका लागि खतराको घण्टी

इरानमा खानेपानीको चरम संकट, पश्चिम एशियाका लागि खतराको घण्टी

१९ कात्तिक, काठमाडौं । इरानको राजधानीमा खानेपानीको संकट भएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानमा दुई हप्तामा खानेपानीको मुख्य स्रोत पूरै सुक्ने खतरा देखिएको हो । तेहरानमा पानी आपूर्ति गर्दै आएको एक कम्पनीका निर्देशक बेहजाद पारसाले मुख्य स्रोत कबीर बाँधमा अब जम्मा १४ मिलियन क्यूबिक मिटर मात्र पानी रहेको बताए । एक वर्षअघि यहाँ […]

थप पुरा समाचारको लागि
TOP