अरनिको राजमार्गको इकुमा पहिरो, सडक अवरुद्ध

२६ असार, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी २ इकुमा विहिबार विहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान ५ बजे भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार इकुमा सडक माथीबाट पहिरो आएको र […]
थप पुरा समाचारको लागि