‘एआईको युगमा हुर्किरहेका जेनजीलाई के पढाउने, कसरी पढाउने ?

हामी जुन पुरातन शिक्षाबाट आयौं, त्यसको ‘म्याद गुज्रिएको’ छ । पहिले जस्तै विद्यार्थीलाई एउटा कक्षाकोठामा बन्द गरेर ६–७ घण्टासम्म एकोहोरो पाठ घोकाउने प्रणालीले अब काम गर्दैन । किनभने विद्यार्थीलाई परीक्षाका लागि होइन, जीवनका लागि तयारी गराउनुपर्नेछ । विद्यालय अब आफैमा एक सानो समाज हो । यस्तो समाज, जहाँ थरीथरीका विद्यार्थी भेला हुन्छन् । खेल्छन्, रमाउँछन् […]
थप पुरा समाचारको लागि