राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई वैकल्पिक परीक्षाको व्यवस्था गर्न माग

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई वैकल्पिक परीक्षाको व्यवस्था गर्न माग

१९ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई विशेष अवस्थामा वैकल्पिक परिक्षा व्यवस्था गरिदिन युवा तथा खेलकुद मन्त्रीसमक्ष माग राखेका छन् । पारा ब्याडमिन्टन खेलाडीले अधिकारीले मंगलबार सिंहदरवारस्थित मन्त्रालयको कार्यलयमा मन्त्री बब्लु गुप्ता समक्ष त्यसका लागि निवेदन बुझाएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र […]

थप पुरा समाचारको लागि
TOP