मेरा गुरुले पाठ्यक्रम मात्र होइन, जीवन सिकाए

‘गुरु गोविन्द दोउ खडे, काके लागूं पाय । बलिहारी गुरु आपने, गोविन्द दियो बताय ।’ तीन वर्षअघिको कुरा हो । म एक अनभिज्ञ, अलमलिएको, डराएको बालरोग रेसिडेन्ट थिएँ । हात काँपिरहेको थियो जब मैले पहिलोपटक एक नवजात शिशुलाई छुन खोजें । स्टेथोस्कोपको धड्कनभन्दा बढी मेरो मुटुको धड्कन सुनिन्थ्यो । तर त्यो क्षणमै, मलाई एक जोडी […]
थप पुरा समाचारको लागि