घुम्ती प्रयोगशालासहित महानगर र विभागको संयुक्त टोली बजार अनुगमनमा
काठमाडौँ । खाद्य बजारको गुणस्तर मापन गर्न प्रयोग हुने घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरै परीक्षण क्षमता छ । यी उपकरणको प्रयोगले बजारबाट सङ्कलित नमुना तत्कालै परीक्षण गरेर नतिजा देखाउन सकिन्छ । काठमाडौँ महानगरपालिकाले खाद्य
थप पुरा समाचारको लागि