पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ
सहकारीको रकम हिनामिना गर्ने पूर्व तथा वर्तमान पदाधिकारी, सञ्चालक सदस्य र व्यवस्थापकलाई सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमासमेत अनुसन्धान गर्न वित्तिय विश्लेषक निर्मल गौतमले गरेको प्रतिवेदनले सिफारिस गरेको छ ।
थप पुरा समाचारको लागि