कोही महाधिवेशन टार्न र कोही पार्टी चलाउन नसकेर एकता गर्दैछन्: घनश्याम भूसाल

कोही महाधिवेशन टार्न र कोही पार्टी चलाउन नसकेर एकता गर्दैछन्: घनश्याम भूसाल

१९ कात्तिक, काठमाडौं। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादी केन्द्रले महाधिवेशनको संकट टार्न र आफ्नो पार्टीका अध्यक्षले भ्रष्टाचारको मुद्दा लागेपछि पार्टी चलाउन नसकेर एकीकरणको निर्णयमा पुगेको दावी गरेका छन्। नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका विभिन्न ९ दलबीच आज हुने भनिएको एकता घोषणासभा अघि पत्रकार सम्मेलन गर्दै उनले ओरालो लाग्दै गरेकाहरूबीचको एकताले पार्टीलाई […]

थप पुरा समाचारको लागि
TOP