वीरेन्द्रनगरमा एमालेको जागरण सभा (तस्बिरहरू)
सुर्खेत । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले कर्णालीबाट जागरण सभा सुरु गरेको छ । मंगलबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा गणतन्त्रको पक्षमा सचेतना फैलाउने उद्देश्यसहित शक्ति प्रदर्शन गरेको हो । वीरेन्द्रनगर स्थित पिपल चौतारामा सडक बन्द
थप पुरा समाचारको लागि