मलेसियामा पुलिसको हेलिकप्टर सिधै नदीमा खस्यो

मलेसियामा पुलिसको हेलिकप्टर सिधै नदीमा खस्यो

काठमाडौं । मलेसियाको जोहोर राज्यमा बुधबार बिहान एक पुलिस हेलिकप्टर आपतकालीन अवतरण गर्ने क्रममा सीधै नदीमा खसेको छ। दुर्घटना सुंगाई पुलाई क्षेत्रमा भएको स्थानीय सञ्चार माध्यमहरूले खबर लेखेका छन् । दुर्घटनाको बेला हेलिकप्टर एक नियमित सैन्य अभ्यासरत थियो । हेलिकप्टरमा सवार पाँचै जना चालक दलका सदस्यहरूलाई सकुशल उद्दार गरिएको छ। उद्धारपछि घाइते सबै अधिकारीहरूलाई जोहोर […]

थप पुरा समाचारको लागि
TOP