दक्षिण कोरियाली पूर्वराष्ट्रपति युन सुकलाई पुनः पक्राउ गर्न अदालतको अनुमति

२६ असार, सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योललाई पुनः पक्राउ गर्न अनुमति दिएको छ । डिसेम्बरमा मार्सल ल लगाउने कार्यसँग सम्बन्धित अभियोगमा उनलाई नयाँ गिरफ्तारीलाई अदालतले अनुमोदन गरेको हो । उनले प्रमाण नष्ट गर्ने जोखिम रहेको विशेष अभियोजकको दाबी स्वीकार गर्दै अदालतले नयाँ गिरफ्तारीलाई अनुमोदन गरेको छ । सियोल […]
थप पुरा समाचारको लागि