म्याग्दीको बराह तालमा प्रकृतिलाई खुुशी पार्न तोरण तार्ने चलन

म्याग्दीको बराह तालमा प्रकृतिलाई खुुशी पार्न तोरण तार्ने चलन

१९ कात्तिक, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुलेको बराह तालमा प्रकृतिलाई खुशी पार्न तोरण तारिएको छ । म्याग्दीको अर्मन र बागलुङको ताराखोलाका बासिन्दाहरुले गाउँबाट लगेको तोरणलाई बाजागाजा सहित समुद्री सतहदेखि दुई हजार नौ सय ३२ मिटर उचाईमा रहेको तिनचुलेको बराह ताल र शिवालय मन्दिर परिक्रमा गराएर विधिपूर्वक तानिएको […]

थप पुरा समाचारको लागि
TOP