पार्टी संस्थागत निर्णय नमान्ने नेताहरू नोटिसमा छन्, विचार गरिन्छ : भानुभक्त ढकाल

पार्टी संस्थागत निर्णय नमान्ने नेताहरू नोटिसमा छन्, विचार गरिन्छ : भानुभक्त ढकाल

२६ असार, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेतृत्वको विरोध नगरी नेता भइन्न भन्ने मानसिकता त्याग्न निर्देशन दिएका छन् । जनसंगठनहरूका पदाधिकारी भेला राखेर ढकालले संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको जानकारी पनि दिए । ‘पार्टीका नीति, विधिमाथि तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुस्,’ ढकालको निर्देशन छ, ‘पार्टीको संस्थागत निर्णय […]

थप पुरा समाचारको लागि
TOP