पार्टी फुटोस् भन्ने चाहेको होइन : झलनाथ खनाल
१९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले कहिले पनि पार्टी फुटोस् भन्ने नचाहेको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा पुगेका नेता खनालले पार्टीभित्र केही केही कुरा पसेका कराणले पार्टी फुटेको जिकिर गरे । ‘हामी वाम एकता गर्न चाहन्छौं । हामीले कहिले पनि पार्टी फुटोस् भनेर चाहेको होइनौं,’ […]
थप पुरा समाचारको लागि