जेनजी आन्दोलनपछि १८ फिल्मलाई निर्माण इजाजत, कुनले पाए ?

जेनजी आन्दोलनपछि १८ फिल्मलाई निर्माण इजाजत, कुनले पाए ?

काठमाडौँ । जेनजी आन्दोलनपछि अहिलेसम्म निर्माण इजाजत लिने फिल्मको संख्यामा कमी आएको छ । चलचित्र विकास बोर्डका अनुसार आन्दोलन भएको मिति २३ भदौदेखि १९ कात्तिक बुधबारसम्म जम्मा १८ फिल्मले मात्र निर्माणको लागि अनुमति पाएका छन् । कुन-कुन फिल्मले लिए इजाजत ? १) नसोचेको माया – यमर फिल्म प्रोडक्सन प्रालि २) विक्रम – संस्कृति क्रिएसन्स प्रालि […]

थप पुरा समाचारको लागि
TOP