प्रधानाध्यापक भण्डारीलाई व्यवस्थापन समिति अध्यक्षले कुटे, आँखामा चोट

प्रधानाध्यापक भण्डारीलाई व्यवस्थापन समिति अध्यक्षले कुटे, आँखामा चोट

१९ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकका इन्द्रावती गाँउपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीलाई व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङले कुटपिट गरेका छन् । कुटपिटबाट प्रधानाध्यापक भण्डारीको आँखामा चोट लागेको छ । प्रधानाध्यापक भण्डारीमाथि कुटपिट भएको भन्दै शिक्षक महासंघ पालिका कार्यसमितिले दोषीलाई कारबाही गर्न माग गरेको छ । महासंघका अनुुसार, हिजो व्यवस्थापन समितिको […]

थप पुरा समाचारको लागि
TOP