प्रचण्ड र माधवलाई वामदेवले सोधे– प्रधानमन्त्री हुँदा समाजवाद निर्माणको प्रयास किन भएन?
१९ कात्तिक, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पार्टीका संयोजक र सहसंयोजकलाई प्रधानमन्त्री भएका बेला समाजवाद निर्माणको प्रयास किन नगरेको भन्दै प्रश्न गरेका छन्। काठमाडौंमा जारी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गौतमले संविधानमै गरिएको व्यवस्था कार्यान्वयनका लागि किन काम नगरेको भन्दै प्रश्न गरेका हुन्। ‘२०७२ मा जारी गरेको संविधानको प्रस्तावनामै लेखिएको छ, अब नेपालमा […]
थप पुरा समाचारको लागि