विचार मिल्नेलाई अझै समेट्दै जानेछौं: माधव नेपाल
१९ कात्तिक, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीलाई अझै एकीकृत र बलियो बनाएर लैजाने बताएका छन्। एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले विचार, सिद्धान्त मिल्नेसँग एकताको पहल गरिरहने र अन्य राष्ट्रवादी शक्तिसँग पनि मोर्चाबन्दी गरेर जाने बताए। ‘संविधानको रक्षा गर्न चाहनेहरूबीच अझै पनि एकता आवश्यक छ। गणतन्त्र, संघीयताको रक्षा गर्नका लागि सके एकता नसके […]
थप पुरा समाचारको लागि