माधव नेपालले भने– हामी कुरा गर्न सिपालु छौं, कुराले चिउरा भिज्दैन
१९ कात्तिक, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नेताहरू कुरा गर्न धेरै सिपालु रहेको टिप्पणी गरेका छन्। एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले नेताहरू जिम्मेवारी र दायित्व पूरा गर्न भन्दा कुरा गरेरै समय बिताउन सिपालु हुँदै गएको बताए। अघिल्लो वक्ता रहेका वामदेव गौतमले केही प्रश्न उठाएको सन्दर्भ कोट्याउँदै उनले भने, ‘हामी पनि […]
थप पुरा समाचारको लागि