विशेष अदालतले पनि दियो प्रहरीमा जाहेरी

विशेष अदालतले पनि दियो प्रहरीमा जाहेरी

१९ कात्तिक, काठमाडौं । विशेष अदालतले पनि प्रहरीमा जाहेरी दिएको छ । अदालतले आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको हो । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट क्षति भएको भन्दै अदालतले जाहेरी दिएको परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले बताए । तोडफोडमा संलग्नलाई खोजी गरी कारबाही गर्न र […]

थप पुरा समाचारको लागि
TOP