जेनजी पुस्तालाई माधवको अपिल: आउनुहोस् हातेमालो गरौं
१९ कात्तिक, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेन–जी पुस्तासँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको भन्दै अपिल गरेका छन्। काठमाडौंमा भएको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले सामाजिक न्याय, भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्षमा जेन–जी पुस्तासँग हातेमालो गर्न पार्टी तयार रहेको बताए। उनले बुधबार नै जेन–जी आन्दोलनका केही अगुवाहरू आफ्नो पार्टीमा प्रवेश गरेको जानकारी […]
थप पुरा समाचारको लागि