निकोलस भूसालविरुद्ध अनुसन्धान गर्न ५ दिन म्याद थप

निकोलस भूसालविरुद्ध अनुसन्धान गर्न ५ दिन म्याद थप

१९ कात्तिक, काठमाडौं । विवादास्पद र भड्काउ अभिव्यक्तिका कारण पक्राउ परेका डा. निकोलस भूसालविरुद्ध अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनीविरुद्ध पाँच दिनको म्याद थप भएको हो । काठमाडौं जिल्ला अदालतले आज बुधबार भूसाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले  जानकारी दिएको छ […]

थप पुरा समाचारको लागि
TOP