ठूला १० मध्ये ७ ब्रोकरबाट खरिद बढी, यस्तो छ किनबेच

ठूला १० मध्ये ७ ब्रोकरबाट खरिद बढी, यस्तो छ किनबेच

१९ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारमा कुल ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकर कम्पनीको हिस्सा २९.५ प्रतिशत हो । यस दिन ठूला १० ब्रोकर कम्पनीमार्फत कुल १ अर्ब ४३ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा १ अर्ब ३३ करोड रुपैयाँको बिक्री भएको छ । ठूला १० ब्रोकरमध्ये […]

थप पुरा समाचारको लागि
TOP