एकता घोषणा सभामा प्रचण्ड- हाम्रो पार्टी देशकै एक नम्बर बन्न कसैले रोक्न सक्दैन
'नेपालमा यो पार्टी त यसै पनि देशको एक नम्बर पार्टी बन्न अब कसैले रोक्न सक्दैन । यो एक नम्बर पार्टी त भयो-भयो अब । कसैलाई टाउको दुखेको पनि हुन सक्छ । कतिपय प्रतिक्रियावादीलाई त राति निद्रा नलाग्ने पनि होला । नलागे नलागोस् तिनीहरूलाई,' प्रचण्डले भने ।
थप पुरा समाचारको लागि