नवगठित नेकपाले भन्यो– आयोग गठनगरी सम्पत्ति जाँच गरियोस्

नवगठित नेकपाले भन्यो– आयोग गठनगरी सम्पत्ति जाँच गरियोस्

उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीहरूलाई कडा कारबाही गराउन प्रभावकारी पहल गर्ने नेकपाको प्रतिवद्धता छ।

थप पुरा समाचारको लागि
TOP