नेपाली कम्युनिस्ट पार्टीले स्थानीय तह र जप्रतिनिधिको संख्या घटाउन पहल गर्ने

नेपाली कम्युनिस्ट पार्टीले स्थानीय तह र जप्रतिनिधिको संख्या घटाउन पहल गर्ने

१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले स्थानीय तह र जनप्रतिनिधिको संख्या घटाउन पहल गर्ने भएको छ । विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा कार्यक्रममार्फत् नवगठित पार्टीको २३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । जसमा नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीय स्वरूप र […]

थप पुरा समाचारको लागि
TOP