अब कार्यक्षेत्रमा खटिने प्रहरीको बयान हुनेछ : जाँचबुझ आयोग

अब कार्यक्षेत्रमा खटिने प्रहरीको बयान हुनेछ : जाँचबुझ आयोग

१९ कार्तिक, काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले अब कार्यक्षेत्रमा खर्टिका सुरक्षाकर्मीहरूको बयान लिने तयारी गरेको छ । नेपाल प्रहरीले कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको विवरण जाँचबुझ आयोगमा पठाएपछि आयोगले संलग्नहरूको भूमिका हेरेर बयानमा झिकाउने तयारी गरेको हो । ‘काठमाडौं उपत्यकाको हकमा भदौ २३ र २४ गते कार्यक्षेत्रमा खटिएका […]

थप पुरा समाचारको लागि
TOP