‘मिस अर्थ २०२५’ को उपाधि चेक गणतन्त्रकी नताली पुस्किनोभालाई
मनिला (फिलिपिन्स) । सन् २०२५ को ‘मिस अर्थ’ प्रतियोगितामा दिगोपनको पक्षमा उभिने एक नयाँ वातावरणीय योद्धालाई ताज पहिराइएको छ । उनी चेक गणतन्त्रकी नताली पुस्किनोभा हुन् । बुधबार साँझ पारानाक शहरको ओकाडा मनिलाको कोभ मनिला क्लबमा आयोजित ग्राण्ड फिनालेमा गतवर्षकी विजेता अष्ट्रेलियाकी जेसिका लेनको हातबाट नतालीले ताज पहिरिइन् । नयाँ विजेताले ८१ अन्य आकांक्षीलाई पछि […]
थप पुरा समाचारको लागि