प्रधानाध्यापक कुटपिट प्रकरण : व्यवस्थापन समिति अध्यक्षविरुद्ध प्रहरीमा जाहेरी
१९ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीले आफूमाथि कुटपिट गर्ने व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङविरुद्ध जाहेरी दिएकी छिन् । प्रहरीका अनुसार, उनले आज जाहेरी दिएकी हुन् । ‘उहाँको जाहेरी आएको छ । दर्ता भएको छैन । मुचुल्का उठाएर भोलि दर्ता हुन्छ,’ इलाका प्रहरी कार्यालय नवलपुरका इन्सपेक्टर […]
थप पुरा समाचारको लागि