बसन्त बस्नेतको ‘सिमसारा’लाई विमल गुरुङ कृति पुरस्कार प्रदान

बसन्त बस्नेतको ‘सिमसारा’लाई विमल गुरुङ कृति पुरस्कार प्रदान

१९ कात्तिक, काठमाडौं । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार’ पत्रकार बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गरेको छ । ३४ औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५४ औँ जन्मजयन्तीको अवसरमा बुधबार धरानमा आयोजित एक कार्यक्रमका बीच ‘सिमसारा’का लेखक बस्नेतलाई पुरस्कार हस्तान्तरण गरिएको हो । अनलाइनखबरका प्रधान सम्पादक […]

थप पुरा समाचारको लागि
TOP