स्काउटले खड्का ल्याण्ड प्रालिलाई भन्यो– ७ दिनभित्र बहाल चुक्ता नगरे सामान जफत

स्काउटले खड्का ल्याण्ड प्रालिलाई भन्यो– ७ दिनभित्र बहाल चुक्ता नगरे सामान जफत

२० कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम तिर्न ताकेता गरेको छ ।  अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी स्काउटको प्रधान कार्यालयले दिएको छ । आज प्रकाशित स्काउटको सार्वजनिक […]

थप पुरा समाचारको लागि
TOP