डर्टमुन्डमाथि सिटीको सहज जित

डर्टमुन्डमाथि सिटीको सहज जित

२० कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले बोरुसिया डर्टमुन्डलाई ४-१ गोलअन्तरले हराएको हो । सिटीको जितमा फिल फोडेनले २ गोल गर्दा एर्लिङ हालान्ड र रायन चेर्कीले १-१ गोल गरे । फोडेनले २२औं मिनेटमा गोल गर्दै सिटीलाई […]

थप पुरा समाचारको लागि
TOP