बझाङमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

बझाङमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

२० कात्तिक, धनगढी । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ । थालारा गाउँपालिका-२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१-००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले थलारा-२ का ६० वर्षीय पमले खाती र […]

थप पुरा समाचारको लागि
TOP