दर्ताको पर्खाइमा १८ दल, १० दिनभित्र प्रमाणपत्र लिइसक्नुपर्ने

दर्ताको पर्खाइमा १८ दल, १० दिनभित्र प्रमाणपत्र लिइसक्नुपर्ने

२० कात्तिक, काठमाडौं। निर्वाचन आयोगमा विभिन्न १८ वटा दल दर्ताको पखाईमा रहेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टीको दल दर्ताको निवेदन प्राप्त भएको छ। यो सहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुग्नेको संख्या १८ छ। जेन-जी आन्दोलन अगाडि दल दर्ताका लागि ९ वटा निवेदन परेका थिए। जेन-जी […]

थप पुरा समाचारको लागि
TOP