जनकपुर बोल्ट्ससँग फेमस स्टिलको साझेदारी

जनकपुर बोल्ट्ससँग फेमस स्टिलको साझेदारी

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्ससँग अब फेमस स्टिल पनि जोडिएको छ । गत सिजनको विजेता टोली जनकपुर बोल्ट्स र फेमस स्टिलबीच  अफिसियल अप्लाएन्स पार्टनरको रुपमा सम्झौता भएको हो । जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडा र फेमसको तर्फबाट अहद आलमले सम्झौतामा हस्ताक्षर गरे । यो साझेदारीले फेमस […]

थप पुरा समाचारको लागि
TOP