बेमौसमी वर्षाले गुल्मीमा ५ करोडको धानबाली नष्ट

बेमौसमी वर्षाले गुल्मीमा ५ करोडको धानबाली नष्ट

२० कात्तिक, गुल्मी। हालैको बेमौसमी वर्षाले गुल्मीमा पाँच करोड रुपैयाँबराबरको धानबाली नष्ट भएको छ। जिल्लामा यस वर्ष सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २२ हजार हजार ९०९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको थियो। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार वर्षाले एक हजार २६० मेट्रिक टन धान नष्ट भएको छ। त्यसलाई सरकारले […]

थप पुरा समाचारको लागि
TOP