जेनजी आन्दोलनमा फिल्डमा खटिएका प्रहरीको बयान आजदेखि

जेनजी आन्दोलनमा फिल्डमा खटिएका प्रहरीको बयान आजदेखि

२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ । २३ भदौमा […]

थप पुरा समाचारको लागि
TOP