योजना आयोगका पूर्वसदस्य उमा शंकरको ह्वाट्स एप ह्याक
२० कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य उमा शंकर प्रसादको ह्वाट्स एप ह्याक भएको छ । ह्याकरले ह्वाट्स एप ह्याक गरेर रकम विभिन्न व्यक्तिसँग रकम माग गरेको उमा शंकरले बताएका छन् । यसबारेमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा समेत उजुरी दिइसकेको उनले बताएका छन् । कोही कसैसँग पैसा माग गरिएमा नदिन उनले अनुरोध गरेका छन् […]
थप पुरा समाचारको लागि