काठमाडौंमा कांग्रेसको नियमित महाधिवेशन पक्षधरको भेला, दुर्लभ थापाले गरे अध्यक्षता

काठमाडौंमा कांग्रेसको नियमित महाधिवेशन पक्षधरको भेला, दुर्लभ थापाले गरे अध्यक्षता

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन भेला आयोजना गरेको छ । भेलाको अगुवाइ सभापति शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला पक्षका नेताहरुले गरेका छन् । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन् । भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, कोशी प्रदेशका महामन्त्री भेपेन्द्र […]

थप पुरा समाचारको लागि
TOP