नेसपा (नयाँ शक्ति) ले थाल्यो जेनजी अगुवासँग अन्तरसंवाद    

नेसपा (नयाँ शक्ति) ले थाल्यो जेनजी अगुवासँग अन्तरसंवाद    

२० कात्तिक, काठमाडौं ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले जेनजी अगुवासँग अन्तरसंवाद सुरु गरेको छ । राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा बिहीबार जेनजी अगुवाहरूसँग अन्तरसंवाद सुरु गरेको हो । अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मानुषी यमी भट्टराईसहित जेनजी अगुवा अर्नब चौधरी, अमित खनाल, मजिद अन्सारी, विकास रसाइली लगायत सहभागी छन् । जेनजीसँगको […]

थप पुरा समाचारको लागि
TOP