उब्जनबहादुर शाहीले त्यागे एमाले

उब्जनबहादुर शाहीले त्यागे एमाले

काठमाडौं । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवम् मुगुको खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जन बहादुर शाही एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई आज बिहान नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका छन् । स्वागत कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेताहरु प्रकाश ज्वाला, चन्द्र बहादुर शाही, ठगेन्द्र प्रकाश पुरी लगायत […]

थप पुरा समाचारको लागि
TOP