अन्तरिक्षको दुर्घटनामा ताराको मृत्यु, १० अर्ब वर्षसम्म पनि ‘आत्मा’ जीवित

अन्तरिक्षको दुर्घटनामा ताराको मृत्यु, १० अर्ब वर्षसम्म पनि ‘आत्मा’ जीवित

वैज्ञानिकहरुले ब्रम्हाण्डमा एक भीमकाय कालो छिद्र (सुपरम्यासिभ ब्लाक होल)बाट निस्किएको अहिलेसम्मकै चम्किलो प्रकाशयुक्त ज्वाला देखेका छन् । त्यो ज्वाला यतिधेरै चम्किलो थियो कि त्यसको प्रकाश १० ट्रिलियन सूर्य बराबर थियो । यो खोजले ब्लाकहोलका रहस्य बुझ्नमा ठूलो सहयोग गर्ने वैज्ञानिकहरुको भनाइ छ । उक्त प्रकाश र ऊर्जाको विस्फोट ब्लाकहोलको नजिकका ग्यास डिस्कहरुमा उत्पन्न गडबडी वा […]

थप पुरा समाचारको लागि
TOP