मुस्ताङको वारागुङ मुक्तिक्षेत्रबाट २ आन्तरिक पर्यटकको उद्धार

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रबाट २ आन्तरिक पर्यटकको उद्धार

२० कात्तिक, काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५  भेरोल इलाकाबाट २ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत बिहीबार उनीहरूलाई सकुशल उद्धार गरेको हो । उनीहरूलाई जोमसोमस्थित पुथाङ विमानस्थलमा पुर्‍याएर आफन्तको जिम्मा लगाइएको नेपाली सेनाले जनाएको छ । पर्वतको जलजला गाउँपालिका-३ घर भएका दुई जना पुरुष व्यक्तिहरूलाई मुस्ताङ प्रशासनको समन्वयमा उद्धार […]

थप पुरा समाचारको लागि
TOP